Follow us

Gallery

राहत वितरण

Date: Apr 03, 2019
मिर्मिरे लघुवित्त वित्तीयले चैत्र १७ गते आएको विनासकारी हावा हुरीबाट प्रभावित बारा जिल्लाका बासिन्दाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । बारा जिल्लाको कलैया र फेटा शाखामा आवद्ध भएका हावा हुरीबाट प्रभावित भई पिडित भएका ५८ जना सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तीय संस्थाको सदस्य कल्याणकारी कोषबाट प्रभावित प्रति व्यक्ति चार हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो।



More Albums
एक दिने बे–मौसमी तरकारी खेती तालिम
Posted: Apr 11, 2019 - एक दिने बे–मौसमी तरकारी खेती तालिम शाखा कार्यालय कल्याणपुर ...

राहत वितरण
Posted: Apr 03, 2019 - मिर्मिरे लघुवित्त वित्तीयले चैत्र १७ गते आएको विनासकारी हा ...

7th AGM Photos of Mirmire
Posted: Jun 15, 2018 - ...

सुत्केरी भत्ता वितरण तथा केन्द्र बैठक शाखाहरुको बाढी पिडित राहत वितरण शाखा कार्यालय भरतपुर
Posted: Sep 07, 2017 - सुत्केरी भत्ता वितरण तथा केन्द्र बैठक शाखाहरुको Collection बाढी पि ...

सफा घर आगन स्वच्छताको पहिचान
Posted: Sep 03, 2017 - Cleaning & Sanitation Programme launched By Mirmire Microfinance Development Bank Ltd. ...

Center Chief Seminar
Posted: Aug 21, 2017 - Jhulneta Branch & Shreenagar Branch ...

CSR & FLT Training
Posted: Jul 31, 2017 - Goat Farming Training Dungkharkha Branch ...

Centre
Posted: Jul 31, 2017 - Centre Discipline ...

Branch Manager Meeting
Posted: Jul 31, 2017 - Station Wise Seminar ...

FENAHARA
Posted: Feb 27, 2017 - Member In Dress ...