Notices
कर्मचारी आवश्यकता
2018-08-22
लघुवित्तको माध्ययमबाट विपन्न वर्गका व्यक्तिहरुको हितको संरक्षण र सम्वर्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय र भरपर्दो लघुवित्त सेवा उपलब्ध गराउने उद्देष्यले स्थापित भई २५जिल्ला कार्यक्षेत्र अन्तर्गतका 51 शाखाहरु मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको वनेपा, काभे्रपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत‒पत्र प्राप्त यस मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडलाई देहाय बमोजिम पदहरुमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट तोकिएको निवेदन, २ प्रति पासपोर्ट साईजको फोटो, वायोडाटा र शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि सहित विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभे्र वा ई–मेल ठेगाना hrdepart.mirmirebank@gmail.com मा आईपुग्ने गरी रीतपूर्वक दरखास्त आव्हान गरिन्छ
/uploads/wysiwyg_files/CCI08222018-2.jpg