जम्मा गर्नु
पेन्सन बचत

बचत पँुजी निर्माणको प्रमुख स्रोत हो । बचत पनि एक किसिमको आम्दानी हो । लघुवित्त कार्यक्रम भन्नासाथ ऋण, वचत साथै अन्य सेवाहरु प्रदान गर्नुलाई बुझिन्छ । बदलिदो परिस्थितिमा विपन्न तथा न्यून आय भएका बर्गका महिला सदस्यहरुको माग तथा आवश्यकतालाई मध्यनजर गरी उनीहरुका भावि सन्ततीहरु तथा स्वयंको पनि भविष्यलाई सुनिश्चित र सहज बनाउन यो योजनाको व्यवस्था गरिएको हो । यस कार्यक्रमबाट सदस्यहरुलाई एकमुष्ट रुपमा ठुलो रकम प्राप्त हुन गई भविष्यमा राहत मिल्ने अपेक्षा गरिएको छ ।