Central Office

Banepa-8, Kavrepalanchowk

Call Us Now

+977 011 662311/662312

Email

info@mirmirebank.com.np


कोभिडमा मिर्मिरेको सामाजिक सहयोग जारी


मिर्मिरे लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय हात्तिसुँडेले प्रहरीहरूको लागि स्वास्थ्य सुरक्षा सामाग्रीहरू सहयोग गरेको छ 

प्रहरी चौकी हात्तिसुँडेका प्रहरी ईन्चार्ज ASI राजन कुमार बिश्वकर्मालाई उक्त स्वास्थ सामाग्रीहरू सेनिटाईजर, मास्क लगायत हस्तान्तरण गरिएको हो । महामारीको यस समयमा कोभिड बिरूद्धको लडाँइमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक्यवद्धता संगै सहयोगका कार्यक्रमहरू तिव्र रूपमा अगाडी बढाइरहेको छ ।

त्यसैगरि संस्थाको शाखा कार्यालय शिशैं द्धारा ईलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी नायव निरीक्षक राम वहादुर चापागाईलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । शिशै शाखाका प्रमुख नवराज उपाध्यायले उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुेभएको छ ।

हाल संस्थाको अधिराज्यभरिका १ सय ५० भन्दा बढि शाखा संजाल रहेको मिर्मिरेले ठाउँठाउँमा सहयोग कार्यक्रमहरूलाइ तिव्रता दिइरहेको छ ।







Back To Top